• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप २ जनाकाे कोरोना को कारण मृत्यु, कुल संख्या १८ पुग्याे


    जेठ ३१ गते, शनिबार ।

    नेपालमा थप २ जनाको कोरोना भाइरसको कारण निधन भएको छ ।

    प्रवक्ता गौतमका अनुसार विरगञ्जका ५ वर्षीय बालक र २५ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

    हालसम्म नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस