• जीवनशैली | Jiwanshaili
  • नेपालमा थप ५२ मा संक्रमण पुष्टी


    नेपालमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुशार आइतबार थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।

    संक्रमित हुनेमा दैलेखका ३७ जना र सुर्खेतका १५ जना रहेका छन् । यस संगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ९६७ जनामा पुगेको छ ।

    No photo description available.

    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस