• जीवनशैली | Jiwanshaili
  • रुसमा सोमबार १ सय ४३ को मृत्यु, कुल संक्रमित तीन ५३ लाख नाघे


    असार १ गते, सोमबार

    कोरोना भाइरसको सङ्क्रमणबाट रुसमा सोमबार थप १ सय ४३ जनाको ज्यान गएको छ । हाल सम्म रुसमा ५ लाख ३७ हजार २ सय १० कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ८ हजार २ सय ४६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ हजार ९१ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ८० लाख मानीसमा भइसकेको छ भने ४ लाख ३५ हजार जनाको मृत्यु भइसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस