• जीवनशैली | Jiwanshaili
  • नेपालमा विहानै थपिए २४ जना कोरोना संक्रमित (विज्ञप्ति सहित)


    नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको नवलपरासी २ जना र बागलुङका १४ जना, कास्किका ६ जना र स्याङ्जाका २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुको सबै भारतबाट फर्किएको र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको बताइएको छ । उनीहरू सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।

    No photo description available.


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस