• जीवनशैली | Jiwanshaili
  • कोरोनाले अमेरिकामा शनिबार थप ७ सय ५२ जनाको ज्यान लियो


    असार ०७ गते,आईतबार

    कोरोना भाइरसको सङ्क्रमणले अमेरिकामा शनिबार थप ७ सय ५२ जनाको ज्यान लियो छ । हाल सम्म अमेरिकामा २३ लाख ३० हजार ३२५ कुल सङ्क्रमित भएका छन् । हिजो एकै दिन थप ३३ हजार १ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख २१ हजार ९७९ पुगेको छ ।

    विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ८९ लाख मानीसमा भइसकेको छ भने ४ लाख ६६ हजार जनाको मृत्यु भइसकेको छ


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस