मेक्सिकोमा सोमबार कोरोनाबाट थप १ हजार ४४ जनाको मृत्यु

असार ८ गते, सोमबार
कोरोना भाइरसको सङ्क्रमणबाट मेक्सिकोमा सोमबार थप १ हजार ४४ जनाको मृत्यु छ। मेक्सिकामा आज सम्म कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या २१ हजार ८२५ पुगेको छ । यस्तै यस भाइरसबाट १ लाख ८० हजार ५४५ जना संक्रमित भएका छन् । विगत २४ घण्टामा थप ५ हजार ३४३ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ९० लाख मानीसमा भइसकेको छ भने ४ लाख ७० हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस