मंगलबार पाकिस्तानमा थप १०५ को कोरोनाबाट मृत्यु

असार ९ गते, मंगलबार
कोरोनाभाइरसबाट पाकिस्तानमा मंगलबार २४ घण्टाको अवधिमा संक्रमित भएका थप १०५ व्यक्तिको मृत्यु छ । हाल सम्म पाकिस्तानमा १ लाख ८५ हजार ३४ कुल सङ्क्रमित भएका छन् । आज एकै दिन थप ३ हजार ९ सय ४६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यस्तै यस भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६९५ पुगेको छ ।
विश्वका २१० देश तथा क्षेत्रमा फैलिसकेको कोरोना भाइरसको संक्रमण बाट करिब ९२ लाख मानीसमा भइसकेको छ भने ४ लाख ७४ हजार जनाको मृत्यु भइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस