अमेरिकामा कोरोना भाइरस संक्रमणले स्थिति भयावह,फेरि लकडाउन गरियाे
अमेरिकामा कोरोना भाइरस संक्रमणले स्थिति भयावह भएको छ । संक्रमण दरमा कमी नआएपछि रोकथामका लागि देशका केही शहरमा फेरि लकडाउन गरिएको छ ।
त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट संक्रमिति हुनेको संख्या २५ लाख नाघेको छ। बीबीसीका अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण १ लाख २५ हजार ४ सय ७२ जनाको मृत्यु भइसकेको छ।
फ्लोरिडा राज्यमा कोरोनाबाट संक्रमण हुने क्रम बढिरहेको छ। यसलाई ध्यान दिँदै अमेरिकाका विभिन्न स्थानमा लकडाउनजस्ता प्रतिबन्ध पुनः लागू गरिएको हो।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस