नेपालमा थपिए ३४ जना कोरोना भाइरस सङ्क्रमित (विज्ञप्ति सहित)
नेपालमा थप ३४ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताएको हो ।
सङ्क्रमित हुनेमा बागलुङका २७ जना, तनहुँका ६ जना, पर्वतका १ जना र सल्यानका १ जना रहेका छन् ।
सङ्क्रमित हरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइएको छ ।अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८८ पुगेको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस