कोरोना कहरः विगत २४ घण्टाको विश्व अपडेट यस्तो छ, हेर्नुहोस् (असार १७ गते -तालिका सहित)
असार १७ गते,बुधवार ।
विश्वभर कोरोना भाइरसको महामारीबाट संक्रमित हुनेहरुको संख्या १ करोड ५ लाख नाघेको छ ।
मंगलवार बिहान समाचार तयार पार्दा सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या १ करोड लाख ५ लाख ७४ हजार ४४ पुगेको हो ।
तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सका अनुसार ज्यान गुमाउनेहरुको संख्या ५ लाख १३ हजार पुगेको छ । विश्वको २१६ देश तथा क्षेत्रमा कोरोना भाइरस फैलिसकेको छ ।
एकै दिन १ लाख ७० हजार ५ सय ५२ जना संक्रमित भएका छन् ।
हिजोमात्र यस भाइरसबाट १ लाख ६१ हजार जना संक्रमित भएका थिए ।
बुधवार थप ५ हजार भन्दा बढीको मृत्यु भएको छ।
कोरोना भाइरसका कारण हिजो मंगलवार एकै दिन भारतमा ५ सय ६ को मृत्यु भएको छ ।
यसै गरी ब्राजिलमा १ हजार २ सय ७१, अमेरिकामा ७ सय ४३ जनाको मृत्यु भएको छ ।
यसै गरी मेक्सीकोमा ४ सय ७३ जना, युकेमा १ सय ५५ जना, इरानमा १ सय ४७, पेरुमा १ सय ७३ जना,चिली १सयय १३ जना, दक्षिण अफ्रिकामा १ सय २८ , पाकिस्तानमा १ सय ७३, र रसियामा १ सय ५४ जनाको ज्यान गएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस