• जीवनशैली | Jiwanshaili
  • धनुषामा अर्धनग्न अवस्थामा एक ११ वर्षीय बालिकाको शव फेला


    धनुषामा एक ११ वर्षीय बालिकाको शव फेला परेको छ ।

    जनकपुरधाम उपमहानगरपालिका –२१ कुर्था निवासी ११ बर्षीया बालिका कञ्चन पञ्जियारको शव आज शुक्रबार दिउँसो फेला परेको हो ।

    उन शव को घरदेखि झण्डै १ किलोमिटर टाढा दुधमती खोला छेउमा फेला परेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

    उनको शव अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

    बुधबार भैंसी चराउन गएकी बालिका हराएको सूचना पाएपछि प्रहरीले बिहीबारदेखि खोजी सुरु गरेको थियो ।
    प्रहरीले घटना बारे थप अनुशन्धान गरीरहेको बताएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस