• जीवनशैली | Jiwanshaili
  • कोराना भाइरसबाट नेपालमा शनिवार २ को मृत्यु, मृतकको संख्या ३४ पुग्यो


    कोरोना भाइरसको संक्रमण बाट नेपालमा थप २ जनाको मृत्यु भएको छ ।

    गोरखा अस्पतालमा उपचाररत ४४ बर्षीय पुरुषमा कोरोना भाइरसका कारण मृत्यु भएको अहो ।

    पालुङटार नगरपालिका–७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको हो। यसै गरी रूपन्देहीका ७६ वर्षीय पुरूषकाे काेराेनाका कारण मृत्यु भएकाे छ । मृतक शिक्षण अस्पतालमा उपचारत रहेका थिए ।
    यो संगै नेपालमा कोेरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २७२ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस