उपत्यकामा बिहीबार थप ४ मा संक्रमण पुष्टि

असार २५ गते, बिहीबार, २०७७।
काठमाडौं उपत्यकामा बिहीबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।
योसंगै नेपालमा बिहीबार थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि पुगेको छ । जसमा ८ हजार ६ सय ५ जना निको भएर घर फर्किसकेका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस