सर्पले डसेर मृत्यु
सर्पले डसेर एक जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा नारायण नगरपालिका २ कुसाडाका २० वर्षीय ललित नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार राति सुतिरहेका अवस्थामा सर्पले डसेपछि श्रीमान्को उपचारका लागि अस्पताल ल्याउन नपाउँदै मृत्यु भएको र श्रीमतीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीका अनुसार श्रीमती भद्राको अवस्था सामान्य छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा निरञ्जन पन्तले वर्षामा सर्पदंशका बिरामी दैनिक उपचारमा आउने गरेको जनाउँदै सर्पको डसाइबाट बच्ने सबै सचेत रहनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस