सेना प्रमुख पुगे प्रहरी हेडक्वाटर, आईजीपीलाई दिए बधाई
नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले बधाई दिएका छन् ।
आज शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी प्रधान कार्यालयमा पुगेर नवनियुक्त प्रहरीमा निरीक्षक शैलेश थापा क्षेत्री लाई सफल कार्यकालको शुभकामना सहित बधाई दिएका हुन् ।
आइजीपी क्षेत्रीलाई बधाई दिँदै दुई संगठनबीच सहकार्यतथा आपसी हितको बारेमा आपसी छलफल गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस