नेपालमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण (विज्ञप्ति सहित)
असार २७ गते,२०७७।
नेपालमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय गण्डकी क्षेत्रीय निर्देशनालयका अनुसार शनिबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ५ जिल्लाका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेमा तनहुँका चारजना, म्याग्दीका दुई जना, बाग्लुंग तीनजना स्याङ्जाका तीनजना र कास्कीका २ जना रहेका छन्
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस