• जीवनशैली | Jiwanshaili
  • कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसका कारण पुरुषको मृत्यु


    कोहलपुर- मेडिकल कलेज कोहलपुरमा सोमबार एक व्यक्तिको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ। अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए।

    जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस