भारतमा एकैदिन थपिए ७८ हजार ४७२ नयाँ कोरोना संक्रमित
काठमाडौं- भारतमा एकैदिन ७८ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतमा संक्रमित हुनेको संख्या ३५ लाख ३९ हजार ७१२ पुगेको छ । कोरोना भाइरसको संक्रमणलाई २७ लाख १२ हजार ५२० जनाले जित्न सफल भएका छन् ।
यस्तै, भारतमा शनिबार थप ९४४ जनाको मृत्यु भएको छ भने मुत्यु हुनेको संख्या ६३ हजार ६५७ रहेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस