• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा आज थप ४०८ मा देखियो कोरोना, संक्रमितको संख्या ८६०३ पुग्यो


    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार काठमाडौंका ३२६ जना, ललितपुरका ३२ जना र भक्तपुरका ४५ जनामा गरि  उपत्यकामा आज ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै काठमाडौंमा कोरोना संक्रमितको सख्या ८६०३ पुगेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस