• जीवनशैली | Jiwanshaili
  • ललितपुरको मेघा अस्पतालमा कोरोना संक्रमितको मृत्यु


    काठमाडौं- ललितपुरको मेघा अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर निवासी ३८ वर्षीय संक्रमितको मृत्यु भएको हो ।

    उनको आज बिहान ७ बजेर ४० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी हिजोमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस