• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा आज थप १ हजार १७ मा देखियो कोरोना


    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा १ सय १८ जनालाई संक्रमण पुष्टि भएको हो।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस