भारतमा ६२ लाख २४ हजार ७९२ जना भए कोरोना मुक्त

भारतमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६२ लाख २४ हजार ७९२ रहेको छ ।
यस्तै, भारतमा हिजो एकै दिन ५४ हजार २६५ जनामा संक्रमण देखिएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८९४ पुगेको छ।
यहाँ सक्रिय संक्रमितको संख्या ८ लाख ३८ हजार ८७९ रहेको छ । यस्तै, ८ हजार ९४४ जनाको अवस्था भने गम्भीर रहेको बताइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस