• जीवनशैली | Jiwanshaili
  • आजको मौसमः हिमालीभेगमा हिमपात, अन्य स्थानमा कस्तो रहला?


     

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भुभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तै आज राती प्रदेश नं १ को पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस