• जीवनशैली | Jiwanshaili
  • आजको मौसम कस्तो रहला?


    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
    हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍भागमा हुसु्रकुहिरो लागेको छ ।

     

    आज दिउँसो प्रदेश नं १ को पहाडी भुभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    यस्तै आज राती सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस