• जीवनशैली | Jiwanshaili
  • आजको मौसम यस्तो छ


    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।आज दिउँसो देशको सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    यस्तै आज राती गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस