• जीवनशैली | Jiwanshaili
  • आजको मौसम यस्तो छ


    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
    हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।
    आज दिउँसो देशको प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेजल तथा मौसम विज्ञान विभागले बताएको छ।

     

    यस्तै आज राती प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस