स्कुल बसले किच्दा एक शिक्षिकाको मृत्यु
मोरङमा स्कुल बसले किच्दा एक जना शिक्षिकाको ज्यान गएको छ। जिल्लाको कानेपोखरी(रंगेली सडक अन्तर्गत कानेपोखरी(५ भौसाबारीमा स्कुल बसले ठक्कर दिँदा रंगेली नगरपालिका ९, बेलचोककी ४० वर्षीया गीता भट्टराई ९नेपाल० को घटनास्थलमै मृत्यु भएको हो।
कानेपोखरी, रमाइलोस्थित बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले किच्दा को ८ प ७३६३ नम्बरको मोटरसाइकलमा सवार भट्टराईको ज्यान गएको मोरङ प्रहरीले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस