• जीवनशैली | Jiwanshaili
  • आजको मौसम कस्तो रहला?


     

    हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको छ।हाल प्रदेश १ पहाडी भूभागहरुमा आंशिक वदली रहेको छ।आज दिउँसो देशको प्रदेश १ को पहाडी भूभागमा आंशिक वदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

    यस्तै आज राती प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस