• जीवनशैली | Jiwanshaili
  • रानीपोखरीमा भाईटिका (फोटोफिचर)


    आज भाईटिका । दाजुभाई तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन । आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ । भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।


    क्याटेगोरी : मुख्य समाचार, समाचार

    प्रतिक्रिया दिनुहोस


    थप समाचार