उत्तर कोरियाले दुई हप्ताभित्र श्रृखलाबद्वरुपमा चौँथो क्षेप्यास्त्र परीक्षण
एजेन्सी । दक्षिण कोरिायली सेनाले जनाए अनुसार उत्तर कोरियाले गत दुई हप्ताभित्र नै श्रृखलाबद्वरुपमा चौँथो क्रममा अपरिचित क्षेप्यास्त्र परीक्षण गरेको छ । दक्षिण कोरियाको संयुक्त चीफ अफ स्टाफका अनुसार उत्तर काेरियाले अाज दक्षिण हांगाइ प्रायद्विपबाट पूर्वी समुन्द्रमा मिसाइल हानेको हो ।
उत्तर कोरियाले ट्रम्पसँग भेटवार्ता गरेपछि पहिलो पटक जुलाई २५ मा ७९० किलोमिटर दुरिको क्षेप्यास्त्र परिक्षण गरेको थियो । त्यसपछि गत बुधबार उस्ले ३० किलो मिटरमाथिबाट २५० किलोमिटर टाढाको क्षेप्यास्त्र परिक्षण गरेको थियो । गत शुक्रबार समेत जापानी समुन्द्रमा २२० किलोमिटर दुरिको क्षेप्यास्त्र हानेको थियो ।
उत्तर कोरिया अमेरिका र दक्षिणको कोरियाको संयुक्त सैन्य अभ्यासको कुरालाई लिएर आक्रोशित बनेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस