भारतीय पुर्व विदेश मन्त्री सुस्मा स्वराजकाे निधन
भारतीय पुर्व विदेश मन्त्री सुस्मा स्वराजकाे निधन भएकाे छ।
स्वराजकाे हृदयघातका कारण निधन भएकाे हाे। ६७ बर्षिय स्वराज काे दिल्लिकाे एएअइएमएसमा निधन भएकाे भारतिय सन्चार माध्यमले जनाएकाे छ । भारतीय प्रधानमन्त्रि नरेन्द्र माेदिले स्वराजकाे निधन प्रती दुख व्यक्त गरेका छन् ।
एक्कासी हृदयाघात भएपछि स्वराजलाई अस्पताल भर्ना गरिएको थियो । ६७ वर्षीय स्वराज लामो समयदेखि बिरामी थिइन् । बिरामी रहेकी उनले आफ्नो स्वास्थ्य अवस्थालाई देखाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई मन्त्री नबनाउन आग्रह गरेकी थिइन् ।
स्वराजलाई भेट्न भारतीय रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन र केन्द्रीय मन्त्री नितिन भण्डारी अस्पताल पुगेका थिए ।
गत वर्ष मोदीको पहिलो कार्यकालमा विदेशमन्त्री बनेकी स्वराज भारतमा पहिलो मुख्यमन्त्रीका रुपमा पनि चिनिन्छिन् ।
इन्दिरा गान्धीपछिकी दोस्रो विदेशमन्त्री बनेकी स्वराज भारतीय राजनीतिमा निरन्तर सक्रिय थिइन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस