अफगानिस्तानमा भूकम्प पाकिस्तान समेत हल्लायो
अफगानिस्तानमा भूकम्पको झट्का महसुस गरिएको छ । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा गएको भूकम्पको केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षणले जनाएको छ ।
बिहिबार विहान ६।१५ मा भूकम्पको झट्का महसुस गरिएको थियो । भूकम्प ६।२ रेक्टर स्केलको रहेको थियो ।
हिन्दुकुश पाकिस्तान नजिकैको क्षेत्र भएकोले त्यहाँ पनि भूकम्पको झट्का महसुस गरिएको थियो । यो क्षेत्रमा लामो पर्वत श्रृंखला भएकोले त्यहाँ समय समयमा भूकम्पको झट्का महसुस भइरहने भए पनि आजको यो भूकम्पको झट्का केहि बढी भएको बताइएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस