• जीवनशैली | Jiwanshaili
  • कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान ,५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु


    ३० साउन, काठमाडौं । कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान हुँदा ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

    पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले बिहीबार साँझ ट्वीटरमार्फत यसको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘कश्मीरको विवादित क्षेत्रमा गोली हानाहान भएपछि कम्तीमा ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए ।’


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार