युक्रेनको एक होटेलमा आगलागी कम्तीमा ८ को ज्यान गयाे, दर्जनाै घाईते

किएभ– युक्रेनको दक्षिणी बन्दरगाह शहर ओदेसास्थित एक होटेलमा भएको आगलागीमा परी कम्तीमा ८ जनाको ज्यान गएको छ । शुक्रबार मध्यराती होटेलमा लागेको आगोबाट अरु १० जना घाइते भएका छन् ।
ओदेसाको टोकियो स्टार होटेलमा आगो लाग्नुको कारणबारे केही विवरण सार्वजनिक भएको छैन । त्यस्तै, आगलागीका बेला होटेलमा कति पाहुनाहरु थिए भन्ने पनि स्पष्ट नभएको जनाइएको छ ।
२७३ कोठाहरु रहेको उक्त होटेलमा लागेको आगो निभाउन सयौं अग्निनियन्त्रकहरुलाई ३ घण्टा लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस