राहुल र एलिशाको ‘फर्की फर्की’
गायक नविन रावल र गायिका सदिक्षा कट्टेलको स्वरमा रहेको ‘फर्की फर्की’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रावलकै संगीत, मिलन बिष्टको शब्द छ । भिडियोमा राहुल शाह र एलिशा शर्माले मोडलिङ गरेका छन् ।
फिल्मी स्टाइलमा तयार भएको भिडियोको निर्देशन र कोरियोग्राफी पनि राहुलले गरेका हुन् । भिडियोलाई पवन सुस्लिङले खिचेर सम्पादन गरेका छन् । भिडियोमा चार वटा डान्स समुहले नृत्य प्रस्तुत गरेका छन् । राम्रो गीत रहेकाले पनि भिडियोमा मिहिनेत गरिएको राहुलले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस