मूर्तिहरूको विसर्जनको लागि हिडेको डुङ्गा दुर्घटना, ११ को ज्यान गयो
भारतको मध्यप्रदेशमा भएको डुङ्गा दुर्घटनामा परी एघार जनाको ज्यान गएको छ ।
मध्यप्रदेशको भोपालको खाटलापुरा घाटमा “भगवान गणेश“ मूर्तिहरूको विसर्जनको धार्मिक कार्यक्रम जुलुसमा सहभागी हुनको १६ यक्ति सवार भएका उक्त डुङ्गा दुर्घटना भएको थियो ।
प्रहरीका अनसुार यस डुङ्गा सवार पाँच व्यक्तिलाई उद्धार गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस