गाई मारेको आरोपमा एकजनाको हत्या

नयाँदिल्ली र भारतको पूर्वी झारखण्ड राज्यमा गाइ मारेको आरोप लगाउँदै उत्तेजित भएको भीडको आक्रमणबाट एकजनाको हत्या भएको छ ।राजधानी राँची नजिकै हिन्दु वाहुल्य पूर्वी क्षेत्रमा उक्त घटना भएको हो ।
१० देखि १५ जनाको भीडले तीनजनामाथि आक्रमण गरेको थियो । प्रहरी अधिकृत एमएल मिनाका अनुसार एकजनाको हत्या भएको र अरु दुईजना घाइते छन् ।उनीहरुको अहिले उपचार भइरहेको छ । साथै घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ । हिन्दु समुदायमा गाइको हत्या गर्नु वा मासु खान बन्देज छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस