मोदीले पाए ‘ग्लोबल गोलकीपर अवार्ड’
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ग्लोबल गोलकीपर अवार्ड’बाट सम्मान गरिएको छ। बिल एण्ड मोलिन्डा गेट्स फाउण्डेशनले मोदीले स्वच्छ भारत अभियानको नेतृत्व गरेको भन्दै उक्त अवार्डडबाट सम्मानित गरेको हो।
उनलाई उक्त पुरस्कार अमेरिकाको लिंकन सेन्टर फर परफर्मिङ आर्टस् कार्यक्रममा प्रदान गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस