ह्याकरको निसानामा एयरबस, आपूर्तिकर्ताको विवरण चोरी
एजेन्सी – युरोपको हवाई कम्पनी एयरबसमाथि साइबर आक्रमण भएको छ। यरबसका आपूर्तिकर्ताको विवरण चोरी गर्न ह्याकरहरुले साइबर आक्रमण गरेका हुन्।
एयरबसका सुरक्षा विज्ञका अनुसार एयरबस माथि आक्रमण गर्ने दुइजना चिनियाँ नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस