भारतीय सेनाकाे हेलिकप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

भुटानमा भारतीय सेना हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ। शुक्रबार उक्त हेलिकप्टर अरुणाञ्चलको खिरुमबाट भुटानको योङ्फुल्लाका लागि उडेको थियो।
हेलिकप्टरमा रेडियो कनेक्सन बिग्रिएपछि दिउसो १ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा एक भारतीय सेनाका राजनिस परमर र भुटानी सेनाका कलजंग वाङ्दीको मृत्यु भएको द हिन्दुले जनाएको छ। उनीहरू दुबै जना पाइलट हुन्। दुर्घटनापछि भारतले उद्धार तथा खोजी गर्न अरू सेना पठाएको थियो।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस