६ दशमलब ३ म्याग्निच्युडको भूकम्प, ५ जनाको मृत्यु
फिलिपिन्समा ६ दशमलब ३ म्याग्निच्युडको भूकम्प गएको छ । फिलिपिन्सको दक्षिणीको दक्षिणी भागमा गएको भुकम्पमा परि ५ जनाको मृत्यु भएको छ । साथै अरु दर्जनौँ घाइते छन् ।
भुकम्पका कारण केही स्थानमा आगलागी तथा पहिरो समेत गएका छन् । साथै दर्जनौँको संख्यामा भौतिक संरचना भत्किएका छन् । स्थानीय मिडियाका अनुसार मृतकको संख्या बढ्नसक्ने छ ।
बिहीबार नै डाभाओ ओरिएन्टल प्रान्तमा अर्को भूकम्पको अर्को धक्का पनि महसुश भएको अधिकारीहरुले जनाएका छन् । १९९० मा फिलिपिन्सको उत्तरी क्षेत्रमा ७ दशमलब ७ म्याग्निच्युडको भूकम्पबाट झण्डै २ हजार मानिसको मृत्यु भएको थियो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस