‘दबंग ३’ को ट्रेलर सार्वजनिक
बलिउडको सुपरस्टार अभिनेता सलमान खानको फिल्म दबंगको सेरिज ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा हेर्दा फिल्म प्रेम , रोमान्स र द्धन्द्धले भरिएको छ । सार्वजनिक ट्रेलरमा सलमानका साथमा ,सई मान्जरेकर, सोनाक्षी सिंह र भिलेन रोलमा साउथका सुपरस्टार सुदीप किच्चा देखिएका छन् । यस अन्य पटक अन्य भागमा भन्दा सलमान चुलबुल पाण्डेको फरक भूमिकामा देखिएका छन् ।
फिल्मलाई सलमान स्वयंमले लेखेका हुन् । अरबाज खानले निर्माण गरेका फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् । यो फिल्म २० डिसेम्बरमा सिनेमाघरमा रिलिज हुदैँछ । यसको दोस्रो भाग २०१२ मा रिलिज भएको थियो । हेरौ ट्रेलर
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस