अफगानिस्तानमा वम विष्फोट हुँदा कम्तीमा नौ बालबालिकाको मृत्यु
अफगानिस्तानको उत्तरपूर्वी राज्य ताखर राज्यको दर्काद जिल्लामा सडकमा बिछ्याइराखेको एउटा वम विष्फोट हुँदा कम्तीमा नौ बालबालिकाको मृत्यु भएको यहाँको प्रहरी स्रोतले जानकारी गराएको छ।
प्रान्तीय प्रहरी कार्यालयले शनिबार एक विज्ञप्ति जारी गरी बिहान ९:०० बजे विस्फोट भएको र त्यसमा ताहिरी गाउँको एक प्राथमिक विद्यालयमा पढ्न हिँडिरहेका बालबालिकाहरूको मृत्यु भएको पुष्टि गरेको छ।
प्रहरीले घटनामा अफगानी तालिवान विद्रोहीको सम्लग्नता रहेको हुनसक्ने बताएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस