बस्ती माथि प्लेन खस्दा कम्तीमा २४ जनाको मृत्यु
बस्तीमा खसेको विमान दुर्घटनाग्रस्त हुँदा कङ्गोमा कम्तीमा २४ जनाको मृत्यु भएको छ। कंगोको गोमा सहरस्थित एक बस्तीमा विमान ठोकिएको थियो।
मृत्यु हुनेमा घर र त्यसवरपर रहेका मानिसहरू पनि रहेको बताईएको छ। विमानमा १७ यात्रु र चालक दलका दुई सदस्य थिए।
विमान के कारण दुर्घटनामिा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन नसकेको बिबिसीले जनाएको छ ।
घटनालगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटनास्थलमा पुगेका थिए। विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस