महिन्द्रा भीएक्स-९० ब्याकहो लोडर नेपालमा
एमभी दुगड ग्रुपले महिन्द्रा भीएक्स-९० ब्याकहो लोडरलाई नेपालमा सार्वजनिक गरेको छ । निर्माण सामग्री प्रर्दशनी नेपाल बिल्ड टेक २०२०’मा यो मेसिनको बिक्रीबितरण सुरु गरिएको हो ।
एमभि दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगड, महिन्द्रा ट्रक्स एण्ड बस नेपालका लागि सेल्स मेनेजर गौरव पाण्डे, महिन्द्रा निर्माण सामाग्री नेपालका लागि सेल्स मेनेजर सद्दाम मोहोमद र दुगड महिन्द्रा निर्माण सामाग्रीका हेड अफ अपरेसन तारा थापाले संयुक्त रुपमा यो मेसिन सार्वजनिक गरे ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस