७.७ रेक्टर स्केलको शक्तिशाली भुकम्प
जमैकामा शक्तिशाली भुकम्प गएको छ । अमेरिकन भुुगर्भ विभागका अनुशार ७.७ रेक्टर स्केलको मापन गरिएको हो । भुकम्प पश्चात सुनामी आउने चेतावनी दिइएको छ । जमैकाको लुइकाबाट १२५ किलोमिटर उत्तर पश्चिममा केन्द्रबिन्दु बनाएर शक्तिशाली भुकम्प गएको हो। शक्तिशाली भुकम्पको क्षतिको विवरण आइसकेको छैन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस