सराङकोटमा पर्यटक, हेर्नुहोस् (फोटो फिचर)

नेपाल भ्रमण वर्ष २०२०को अवसरमा पोखराको पर्यटकीय गन्तव्य स्थल सराङकोटमा पुगेका आन्तरिक एवम् बाह्य पर्यटक दृश्यावलोकन गर्दै । समुद्री सतहबाट एक हजार ७ सय मिटरको उचाईमा रहेको सो स्थानमा सूर्योदय एवम् हिमश्रृखलाको मनोरम दृश्यावलोकन गर्न पर्यटक आउने गर्दछन् । हेर्नुहोस् फोटो फिचर





क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस