सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर
भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ ।
दिल्लीको गंगाराम अस्पतालमा भर्ना भएकी गान्धीको अवस्था स्थिर रहेको सम्बद्ध स्रोतहरुलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
उनको स्वास्थ्य अवस्था नाजुक देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
बिरामी भएपछि सोनिया शनिबारको बजेट कार्यक्रममा पनि उपस्थित भएकी थिइनन् ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस