टर्कीमा १८३ यात्रु बोकेको विमान दुर्घटना
टर्कीमा विमान दुर्घटना भएको छ । टर्कीको स्तानवुल मा १८३ यात्रु बोकेको विमान दुर्घटनामा परेको हो । टर्कीको सविहा गोक्छेन अन्तराष्ट्रिय विमान स्थलमा ल्याण्ड गर्ने क्रममा विमान दुर्घटनामा परेको बताईएको छ । रनवेबाट चिप्लीएर विमान ३ टुक्रा भएको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक सय ८० जना घाइते भएकाभएको स्थानीय अधिकारीलाई उद्धत गर्दै अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । विमानमा ६ जना पाइलट दलका सदस्य र १८७ यात्रु रहेकाे बताइएकाे छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस