पेरुमा मजदुर बोकेको मिनीबस ट्रकसँग ठक्कर खाँदा १० जनाको मृत्यु
पेरुमा भएको सडक दुर्घटनामा १० जनाको ज्यान गएको छ । दक्षिण पेरुको अरेक्विपा क्षेत्रमा बुधवार एक मिनी बस र कार्गो ट्रकको दुर्घटनामा कम्तीमा १० व्यक्तिको मृत्यु भएको हो । ,
दुर्घटना ला जोया जिल्लामा बुधवार स्थानीय समय बिहान १०ः४० मा भएको बताइएको छ । मजदुर बोकेको मिनिबस ट्रकसँग ठक्कर खाँदा उक्त दुर्घटना भएको बताइएको छ ।
घटनामा ६ जनाको घटनास्थलमै र बाँकी ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस